अमेरिकाले विश्वासघात गरिरहेको इरानको आरोप, उचित जवाफ दिने चेतावनी
▸ यस स्टोरीको अंश: अमेरिकाद्वारा युद्धविराम उल्लंघन गरी इरानमा आक्रमण, इरानद्वारा प्रतिवादको चेतावनी
इरानले अमेरिकामाथि युद्धविरामको पटक–पटक उल्लङ्घन गरेको आरोप लगाएको छ । अमेरिकाले आफ्ना व्यापारिक जहाजहरूमाथि आक्रमण गरेको दाबी इरानले गरेको हो । इरानी विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा युद्धविराम घोषणा भएयता अमेरिकाले गैरकानुनी र अन्यायपूर्ण गतिविधिहरू जारी राखेको आरोप लगाइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›