एमालेलाई निर्णायक शक्ति बनाउन आत्मालोचना आवश्यक: विष्णु पौडेल
▸ यस स्टोरीको अंश: एमाले उपाध्यक्ष पौडेलले गल्ती स्वीकार्दै जनतासमक्ष आत्मालोचना गर्न आग्रह गरे
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टी पङ्क्तिलाई विगतमा भएका भूल-त्रुटि र गल्ती-कमजोरीहरू स्वीकार गर्दै जनतासमक्ष आत्मालोचक भएर प्रस्तुत हुन आग्रह गरेका छन्। उनले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’को मर्मलाई पार्टीले ठीक ढङ्गले आत्मसात् गर्नुपर्नेमा जोड दिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›