एमाले पुनर्गठनको विकल्प छैन

यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीको राजीनामा माग, उपाध्यक्षहरू र महासचिव पोखरेलसहितका नेताहरूले नेतृत्व हस्तान्तरणको आग्रह गरे
www.drishtinews.com · 1 दिन अघि

नेकपा एमालेका नेताहरूले पार्टी पुनर्गठनको आवश्यकता औंल्याएका छन्। स्थापित राजनीतिक दलहरूले दायित्व निर्वाह गर्न नसक्दाको दुष्परिणाम निर्वाचन परिणाममा देखिएको भन्दै उनीहरूले पार्टीभित्रका कमजोरीको आत्मसमीक्षा गर्नुपर्नेमा जोड दिएका छन्। नेतृत्वको गलत प्रवृत्तिका कारण पार्टी कमजोर अवस्थामा पुगेको र यसको पुनर्गठन आजको आवश्यकता भएको उनीहरूको भनाइ छ।

पूरा लेख पढ्नुहोस् (6 मिनेट)

मिल्दाजुल्दा लेखहरू