ट्रम्पले भने : इरानसँग अब अन्तिम निर्णायक वार्ता हुन्छ

यस स्टोरीको अंश: अमेरिका–इरान वार्तामा प्रगति, युद्धविराम विस्तार र होर्मुज नाका खुलाउने सहमति नजिक
himalpress.com · 11 घण्टा अघि

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान ‘कहिल्यै आणविक हतियार वा बम नराख्ने’ कुरामा सहमत हुनुपर्ने जिकिर गरेका छन् । उनले इरानसँग लगभग सम्झौता भइसकेको दाबी गर्दै ‘अन्तिम निर्णय’ लिन मात्र बाँकी रहेको बताएका छन् । ट्रम्पले हर्मुज स्ट्रेट तुरुन्तै खोलिनुपर्छ र जहाजलाई बिनाशुल्क आवतजावत गर्न दिनुपर्छ भनेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू