इरानलाई अघि बढ्न ट्रम्पको सुझाव, ‘नत्र तिमीहरूको केही पनि बाँकी रहँदैन’

यस स्टोरीको अंश: ट्रम्प प्रशासनले १.८ बिलियन डलरको क्षतिपूर्ति कोष स्थापना गर्ने तयारी
clickmandu.com · 1 हप्ता अघि

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई सक्रिय हुन (अघि बढ्न) नत्र नयाँ परिणामहरू भोग्न चेतावनी दिएका छन् । ‘इरानका लागि समय घर्किंदैछ र उनीहरू छिटो अघि बढेको राम्रो हुन्छ । नत्र उनीहरूको केही बाँकी रहनेछैन,’ ट्रम्पले ट्रुथ सोसलको एउटा पोस्टमा भनेका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू