बिमा दाबी भुक्तानीमा ‘इनपुट भ्याट क्रेडिट’को मागः कर चुहावट रोकिने, पारदर्शिता बढ्ने

यस स्टोरीको अंश: सरकारले भ्याट दर १०% मा झार्ने, निजी क्षेत्रलाई राहतको अपेक्षा
clickmandu.com · 2 दिन अघि

निर्जीवन बिमा कम्पनीहरूले आगामी आर्थिक वर्षको बजेटमार्फत बिमा दाबी भुक्तानीमा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) समायोजन गर्नुपर्ने आवाज उठाइरहेका छन् । बिमा कम्पनीहरूले दाबी भुक्तानीका क्रममा मर्मत खर्चमा तिरेको भ्याटलाई ‘इनपुट भ्याट क्रेडिट’का रूपमा समायोजन गर्न पाउनुपर्ने उल्लेख गर्दै भ्याट समायोजनको विषय उठाएका हुन् ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू