दुई सातादेखि चिया निर्यात ठप्प, सरकारले समस्या सुन्दै नसुनेको व्यवसायीको गुनासो

यस स्टोरीको अंश: १० महिनामा ४५ अर्ब ३२ करोडको वैदेशिक लगानी प्रतिबद्धता, कृषि क्षेत्रमा सर्वाधिक आकर्षण
www.setopati.com · 1 हप्ता अघि

भारतले नेपालको तयारी चियाको आयात रोकेको दुई साता बितिसक्दा पनि सरकारले समस्या नसुनेको भन्दै व्यवसायीहरूले गुनासो गरेका छन्। भारत सरकारले मे १ देखि लागू हुने गरी चिया आयातमा नयाँ र अव्यावहारिक नीति लागू गरेपछि निर्यात ठप्प भएको छ। यसले वार्षिक साढे चार अर्ब रूपैयाँभन्दा बढी विदेशी मुद्रा भित्र्याउने चिया क्षेत्रमा संकट निम्त्याएको छ।

पूरा लेख पढ्नुहोस् (6 मिनेट)

मिल्दाजुल्दा लेखहरू