इमानका अध्यक्ष आचार्यलाई मातृशोक
▸ यस स्टोरीको अंश: भुटानी शरणार्थीद्वारा नेपालमै स्थायी बसोबासको मागसहित हस्ताक्षर अभियान सुरु
इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) र पत्रकार महासंघ एशोसियट प्रदेशका अध्यक्ष डम्बर प्रसाद आचार्य ‘रोयल’लाई मातृशोक परेको छ । आचार्यको माता भुनकुमारी आचार्यको ७३ बर्षको उमेरमा आइतबार अपरान्ह वीर अस्पतालमा निधन भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि केही दिनअघिदेखि अस्पतालमा उपचार भैरहेको माताको आतइबार निधन भएको परिवारले जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित