ट्रक यातायात व्यवसायी महासंघका निर्वतमान केन्द्रीय उपाध्यक्ष जिसीको निधन,महासंघद्वारा दुःख व्यक्त
▸ यस स्टोरीको अंश: निर्माण व्यवसायी महासंघद्वारा विकासे विभागमा मूल्य समायोजनको माग गर्दै धर्ना
नेपाल ट्रक यातायात व्यवसायी महासंघले महासंघका निर्वतमान केन्द्रीय उपाध्यक्ष तथा गण्डकी ट्रक यातायात व्यवसायी संघका पूर्व अध्यक्ष कृष्णहरि जिसीको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । जिसीको असामयिक निधनले यातायात क्षेत्रले अनुभवी, कुशल र निर्णय क्षमता भएका व्यक्तित्व गुमाएको महासंघले जनाएको छ । महासंघले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›