काभा महिला भलिबल : भारतसँग नेपाल पराजित

यस स्टोरीको अंश: काभा महिला भलिबल: इरानसँग पराजित भएसँगै नेपाल चौथो स्थानमा
www.drishtinews.com · 8 घण्टा अघि

काभा महिला भलिबल च्याम्पियनसिपमा नेपाल पराजित भएको छ । घरेलु मैदानमा भएको यस संस्करणकमा नेपाल तेस्रो स्थानका लागि भएको खेलमा शुक्रबार भारतसँग ३–१ को सेटमा पराजित भयो। यसअघि नेपालले पछिल्ला दुई संस्करणम पदक जितेको थियो । शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा नेपालमाथि भारतले २५–२२, २५–२३,१५–२५ र २५–२२ सेटमा जित निकाल्यो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू