काभा महिला भलिबल : लगातार दोस्रो जितसँगै नेपाल सेमिफाइनलमा

यस स्टोरीको अंश: काभा महिला भलिबल: माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश
baahrakhari.com · 4 दिन अघि

लगातार दोस्रो जितसँगै नेपालले सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद प्ररिषद् (राखेप)को कभर्डहलमा सम्पन्न समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले माल्दिभ्सविरुद्ध ३–० को सोझो सेटमा जित निकालेको हो । जितसँगै तीन खेलमा सात अंक जोडेको नेपाल समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू