गणतन्त्र दिवसमा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्नुपर्ने पूर्वराष्ट्रपति यादवको धारणा

यस स्टोरीको अंश: गणतन्त्र दिवसमा राष्ट्रपति पौडेलले सम्बोधन गर्ने, प्रधानमन्त्रीले नगर्ने
prasashan.com · 23 घण्टा अघि

पूर्वराष्ट्रपति डा. रामवरण यादवले गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीले देशवासीका नाममा औपचारिक सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। उनले प्रधानमन्त्रीबाट गणतन्त्र, लोकतान्त्रिक आन्दोलन र मुलुकले हासिल गरेका उपलब्धिबारे स्पष्ट दृष्टिकोण सार्वजनिक हुने अपेक्षा व्यक्त गरे। राष्ट्रिय महत्वका अवसरमा सरकार प्रमुखले सार्वजनिक सम्बोधन गर्नु आवश्यक रहेको उनले बताए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू