गणतन्त्र दिवसमा प्रधानमन्त्री नबोल्ने निर्णयप्रति नेता पाण्डेको टिप्पणी : ‘प्रधानमन्त्री मौन बस्नु राष्ट्रका लागि घाटा’

यस स्टोरीको अंश: नेपाली कांग्रेसमा एकताको प्रयास र संस्थापनइतर पक्षको सक्रियता
arthadabali.com · 1 दिन अघि

आगामी जेठ १५ गते मनाइने गणतन्त्र दिवसको विशेष समारोहमा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन नगर्ने भएका छन् । प्रधानमन्त्री कार्यालयले समारोहमा राष्ट्रपतिले मात्रै सम्बोधन गर्ने व्यवस्था मिलाउन अनुरोध गर्दै राष्ट्रपति कार्यालय शीतलनिवासमा पत्राचार गरेको छ । नेपाली कम्युनिष्ट पार्टीका नेता एवम पूर्वमन्त्री राजेन्द्र पाण्डेले प्रधानमन्त्री सार्वजनिक कार्यक्रम र संसदमा नियमित रूपमा उपस्थित भएर देशको अवस्था र सरकारको दृष्टिकोण स्पष्ट पार्नुपर्ने बताएका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू