बजेट पारित गर्न मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु
▸ यस स्टोरीको अंश: मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गर्यो
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठकले आगामी आर्थिक वर्षका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले तयार पारेको बजेट पारित गर्ने छ । बजेट पारित भएपछि अर्थमन्त्री वाग्ले संघीय संसदको संयुक्त सदनमा बजेट प्रस्तुत गर्न त्यसतर्फ जाने छन् । आज ४ बजे संसदमा बजेट पेश गर्ने कार्यक्रम छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित