प्रचारप्रसार र निःशुल्क भिसा दिएर मात्र मुलुकमा गुणस्तरीय पर्यटक भित्र्याउन सकिँदैन- महानिर्देशक तिवारी
▸ यस स्टोरीको अंश: गुणस्तरीय पर्यटक भित्र्याउन पूर्वाधार विकासमा जोड दिनुपर्ने अध्यागमन महानिर्देशक तिवारीको भनाइ
अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले केवल प्रचारप्रसार र निःशुल्क भिसा दिएर मात्र मुलुकमा गुणस्तरीय पर्यटक भित्र्याउन नसकिने बताएका छन्। उनले पर्यटन प्रवर्द्धनको लागि प्रचारप्रसारभन्दा पर्यटकीय पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए। तिवारीले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीलाई थप व्यवस्थित बनाउँदै निकट भविष्यमा पर्यटकलाई भविष्यमा ‘युनिक आइडी’ दिने तयारी भइरहेको बताए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित