विदेशी पर्यटकलाई निगरानी गर्न प्रवेश बिन्दुमै ‘युनिक आईडी’ दिनुपर्छ: पर्यटन विभाग

यस स्टोरीको अंश: गुणस्तरीय पर्यटक भित्र्याउन पूर्वाधार विकासमा जोड दिनुपर्ने अध्यागमन महानिर्देशक तिवारीको भनाइ
www.makalukhabar.com · 1 दिन अघि

पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले विदेशी पर्यटकको निगरानी तथा व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउन पर्यटक प्रवेश बिन्दुमै ‘युनिक आईडी’ दिनुपर्ने बताएका छन् । मंगलवार विभागमा आयोजित ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीसम्बन्धी’ अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले उक्त प्रणाली लागू भएपछि पर्यटकको गतिविधि ट्र्याक गर्न सहज हुने बताए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू