सरकारी अस्पतालमा अर्बौंका मशिन कबाडी, बिरामीलाई महिनौं पालो कुराएर सास्ती

यस स्टोरीको अंश: सरकारी अस्पतालमा करोडौंको उपकरण र औषधि म्याद सकिएर प्रयोगविहीन
lokaantar.com · 2 दिन अघि

सरकारी अस्पतालहरूमा करोडौं मूल्यका एमआरआई, सिटी स्क्यान, अक्सिजन प्लान्ट र भेन्टिलेटरजस्ता महँगा उपकरणहरू प्रयोगविहीन अवस्थामा कबाडी बन्दै गएको महालेखापरीक्षकको प्रतिवेदनले देखाएको छ । वीर अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कान्ति बाल अस्पताललगायतका स्वास्थ्य संस्थामा बिरामीले महिनौं पालो कुर्नुपर्ने बाध्यता छ भने करोडौंको उपकरण मर्मत नहुँदा थन्किएका छन् । यसले राज्यको अर्बौंको बर्बादी र चरम लापरवाहीलाई उजागर गरेको छ ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू