पोखराको फिर्के खोलामाथि बनेका संरचना भत्काउने कार्य आजपनि जारी(तस्बिरहरु)

यस स्टोरीको अंश: जगद्गुरु शङ्कराचार्यले प्रहरी प्रधान कार्यालयको अवलोकन गरी भजन विमोचन गरे
www.sidhakura.com · 4 दिन अघि

पोखरास्थित फिर्के खोलामाथि बनेका संरचनामा महानगरले डोजर चलाएको छ। स्थायी व्यक्तिगत ३५, अस्थायी रुपका ९७ संरचना भत्काइने छन् भने संस्थागततर्फ १८ स्थायी र १० वटा अस्थायी संरचना भत्काइने महानगरले जनाएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू