चिनीको मौज्दात आठ महिनालाई पुग्ने

यस स्टोरीको अंश: गुठी संस्थानसँग जिल्लागत जग्गाको अभिलेख नभएको महालेखापरीक्षकको प्रतिवेदनमा खुलासा
gorkhapatraonline.com · 1 हप्ता अघि

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनीमा अभाव देखाएर कालोबजारी गर्नेलाई कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै नेपाली बजारमा पर्न सक्ने प्रभावबारे मन्त्रालयले सरोकारवाला निकायबिच छलफल गरेको थियो । आठ महिनाको बजार माग धान्ने चिनी मौज्दात रहेकाले तत्काल अभाव नहुने मन्त्रालयले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू