आज पनि घट्यो सुनचाँदीको मूल्य

यस स्टोरीको अंश: स्थानीय बजारमा सुनचाँदीको मूल्यमा गिरावट, महासङ्घद्वारा मूल्य निर्धारण
nepalsamaya.com · 1 हप्ता अघि

स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यमा घटेको छ। सुन तोलामा रु चार हजार ५०० र चाँदी रु ३३० ले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार ६० कायम भएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू