सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार ३०० रुपैयाँ
▸ यस स्टोरीको अंश: सुन र चाँदीको मूल्यमा वृद्धि, तोलाको २ लाख ९५ हजार ३०० रुपैयाँ पुग्यो सुन
स्थानीय बजारमा मंगलबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आज दुई लाख ९५ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले वृद्धि भई पाँच हजार ८५ रुपैयाँ निर्धारण भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›