कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत

यस स्टोरीको अंश: उमेश श्रेष्ठ नेपाली कांग्रेसको कोषाध्यक्षमा पुनः मनोनीत
newsofnepal.com · 1 हप्ता अघि

नेपाली कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत भएका छन् । कांग्रेस सभापति गगन थापाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्य श्रेष्ठलाई कांग्रेस केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष पदमा मनोनयन गरेको कावा मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू