कांग्रेसको लेखा समितिमा ढुंगाना, नेपाल र भट्टराई मनोनित
▸ यस स्टोरीको अंश: नेपाली कांग्रेसले केन्द्रीय लेखा समितिमा तीन विषय विज्ञ सदस्य मनोनयन गर्यो
नेपाली कांग्रेसको लेखा समितिमा तीनजना सदस्य मनोनित भएका छन् । सभापति गगन थापाले लेखा समितिमा ३ जना सदस्य मनोनीत गरेका हुन् । मनोनित हुनेमा धनुषाका दिलीप ढुंगाना, भक्तपुरका रमेश नेपाल र गुल्मीका पदम भट्टराई रहेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›