ब्राजिलसँग बराबरी गर्ने मेस्सीको सपना, यी हुन् विश्वकप खेल्ने २६ जना

यस स्टोरीको अंश: मेस्सीको कप्तानीमा अर्जेन्टिनाको २६ सदस्यीय विश्वकप टोली घोषणा
shilapatra.com · 17 घण्टा अघि

डिफेन्डिङ च्याम्पियन अर्जेन्डिनाले २६ सदस्यीय विश्वकप टोली घोषणा गरेको छ । टोलीको मुख्य आकर्षण लियोनल मेस्सी हुन्, जसले आफ्नो कीर्तिमानी छैटौं विश्वकप खेल्दैछन् । कतारमा भएको २०२२ विश्वकप जितेको अर्जेन्टिनाले त्यसयता पनि २०२१ र २०२४ का लगातार दुई कोपा अमेरिका जितेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू