चर्चामा नआएको दक्षिण अमेरिकी ‘इमर्जिङ’ राष्ट्र इक्वेडर

यस स्टोरीको अंश: धनकुटा सेमिफाइनलमा प्रवेश, कालिम्पोङलाई २-१ ले हरायो
baahrakhari.com · 3 दिन अघि

फिफा विश्वकपको इतिहासमा इक्वेडरको चर्चा खासै नभए पनि यो वर्ष अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकपमा सहभागी एक ‘इमिर्जिङ राष्ट्र’का रूपमा यसलाई लिन सकिन्छ । टिममा शारीरिक र मानसिक रूपमा बलिया खेलाडी समेटिएका छन् । इक्वेडरले सर्वाधिक विजेता ब्राजिल र दुईपटकको च्याम्पियन उरुग्वेजस्ता प्रभावशाली राष्ट्रलाई पछाडि पार्दै विश्वकपमा स्थान बनाउन सफल भयो ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू