सिंहदरबारमा मन्त्रिपरिषद जारी, बजेट पासको एजेन्डा

यस स्टोरीको अंश: सरकारद्वारा आगामी आर्थिक वर्षको बजेट स्वीकृत, आजै संसद्मा पेस गरिने
www.canadanepal.com · 6 घण्टा अघि

प्रधानमन्त्री बालेन शाहले डाकेको मन्त्रिपरिषदको बैठक सिंहदरबारमा जारी रहेको छ। आर्थिक बर्ष २०८३–८४ का लागि तयार भएको बजेट पास गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक जारी रहेको बालेनको सचिवालयले जानकारी दिएको छ। मन्त्रिपरिषदले बजेट पास गर्नासाथ सिंहदरबारस्थित प्रतिनिधि सभाको हलमा संयुक्त सदनको बैठकमा बजेट पेश हुनेछ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू