प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहले बोलाए मन्त्रिपरिषद् बैठक, समसामयिक विषयमा छलफल
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सोमबार (जेठ ११) दिउँसो ३ः३० बजे बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›