फ्याक्टचेकः ‘चितवनमा एक महिलाले ५ ओटा कुकुरको बच्चा जन्माइन्’ भन्दै ‍एआई सिर्जित फोटो भाइरल

यस स्टोरीको अंश: सरकारले सगरमाथा आधार शिविरमा ‘अब्जर्वेटरी’ केन्द्र स्थापना गर्ने योजना
techpana.com · 4 घण्टा अघि

चितवनको एक अस्पतालमा एक महिलाले पाँचवटा कुकुरका बच्चा जन्माएको भन्ने दाबी सामाजिक सञ्जालमा भाइरल भएको छ । तथ्यजाँचबाट उक्त दाबी मिथ्या र तस्बिर एआई (आर्टिफिसियल इन्टेलिजेन्स) बाट सिर्जना गरिएको पुष्टि भएको छ । प्राविधिक परीक्षणमा उक्त फोटो ओपनएआईको टुलबाट बनेको पाइएको छ ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू