फेसबुक-टिकटकबाट किशोरीका फोटो लिएर एआईबाट नग्न पारी शेयर गर्ने ६ बालकमाथि साइबर अपराधको मुद्दा

यस स्टोरीको अंश: वैदेशिक रोजगारीमा ठगी गर्ने ६ जना पक्राउ, ९७ लाखभन्दा बढी ठगी गरेको आरोप
techpana.com · 1 दिन अघि

एआई प्रविधिको दुरुपयोग गरी किशोरीहरूको अनुहार जोडेर नग्न तस्बिर (डिपफेक) बनाई सामाजिक सञ्जालमा फैलाएको आरोपमा ६ जना किशोर (बालक) विरुद्ध साइबर अपराधसम्बन्धी आरोप पत्र (मुद्दा) दायर भएको छ । अभियोग पत्रअनुसार २४ वैशाख २०८३ को बिहान पीडित किशोरीले आफ्नो र अन्य साथीहरूको अनुहार नग्न शरीरमा जोडेर ह्वाट्सएपमा शेयर गरिएको फेला पारेपछि घटना बाहिर आएको हो । दाङ जिल्ला अदालतको बाल इजलासमा पुगेको यो मुद्दाको विवरण अनुसार अनलाइन गेम फ्रि फायर खेल्ने क्रममा चिनजान भएका किशोरहरूले 'गुड फ्रेन्ड्स' र 'पागल केटाहरू' नामक ह्वाट्सएप ग्रुप बनाएका थिए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू