चीनद्वारा शेन्झोउ–२३ मानवयुक्त अन्तरिक्ष यानको सफल प्रक्षेपण
▸ यस स्टोरीको अंश: चीनले शेन्झोउ–२३ मानवयुक्त अन्तरिक्ष यान सफलतापूर्वक प्रक्षेपण गर्यो
चीनले आइतबार शेन्झोउ–२३ मानवयुक्त अन्तरिक्ष यानको सफल प्रक्षेपण गरेको छ । उत्तर–पश्चिम चीनको जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च–२एफ क्यारियर रकेटमार्फत उक्त यान प्रक्षेपण गरिएको हो । जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रका अधिकारी ली बेन्कीले शेन्झोउ–२३ को प्रक्षेपण पूर्णरूपमा सफल भएको औपचारिक घोषणा गरे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›