चीनले गर्यो विशेष अन्तरिक्ष यानको परीक्षण
▸ यस स्टोरीको अंश: नेपालमा विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्रालय स्थापना
चीनले आफ्नो अन्तरिक्ष कार्यक्रमलाई नयाँ गति दिँदै सेन्झोउ–२३ अन्तरिक्ष यान सफलतापूर्वक प्रक्षेपण गरेको छ। यस मिसनमार्फत तीनजना अन्तरिक्ष यात्रीलाई चीनको तियाङ्गोङ स्पेस स्टेसनमा पठाइएको छ, जसमध्ये एकजना पूरा एक वर्षसम्म अन्तरिक्षमा रहनेछन्। लामो समयसम्म अन्तरिक्षमा बस्दा मानव शरीर र मस्तिष्कमा पर्ने प्रभावबारे अध्ययन गर्न चीनले यसलाई महत्वपूर्ण वैज्ञानिक प्रयोग मानेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित