नयाँ सहकारी दर्ता र शाखा सञ्चालनमा रोक लगाउन सिफारिस

यस स्टोरीको अंश: सहकारीमा गम्भीर वित्तीय अनियमितता र कमजोर नियमन: जाँचबुझ आयोगको प्रतिवेदनले औंल्यायो
www.reportersnepal.com · 4 घण्टा अघि

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगले नयाँ सहकारी दर्ता र शाखा सञ्चालनमा रोक लगाउन सिफारिस गरेको छ। आयोगले सहकारीको नियमन गर्न स्पष्ट संस्थागत प्रणाली नहुँदासम्म तीनै तहका सरकारले नयाँ सहकारी दर्ता र एक भन्दा बढी शाखा भए बन्द गराउनु पर्ने सुझाव दिएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू