जाँचबुझ आयोगले भन्यो : ‘सहकारीलाई मनपरी कार्यक्षेत्र विस्तार अनुमति दिनु मुख्य समस्या’

यस स्टोरीको अंश: सहकारी संकटको मुख्य कारण सरकारी नियमनको कमजोरी: जाँचबुझ आयोग
prasashan.com · 4 घण्टा अघि

सहकारी क्षेत्रको वर्तमान संकटको मूल कारण सरकारी नियमन संयन्त्रकै कमजोरी रहेको निष्कर्ष सहकारी क्षेत्रको बेथिति छानबिन आयोगले सार्वजनिक गरेको छ । आयोगका अनुसार बहु-नियामक संरचनाबीच समन्वयको अभाव, कानुनी अस्पष्टता, कमजोर सुपरिवेक्षण र नियमनमा लापरबाहीका कारण सहकारी क्षेत्र गम्भीर संकटमा परेको छ । सहकारीलाई समुदाय–आधारित प्रणालीका रूपमा सञ्चालन गर्नुको सट्टा कुनै स्पष्ट आधारबिना कार्यक्षेत्र विस्तार गरी शाखा, सम्पर्क कार्यालय तथा सेवा केन्द्र खोल्न अनुमति दिनु मुख्य समस्या भएको आयोगले ठहर गरेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू