अमेरिकाको एक मस्जिदमा अन्धाधुन्ध गोली प्रहारः तीन जनाको मृत्यु
▸ यस स्टोरीको अंश: सान डिएगो मस्जिदमा अन्धाधुन्ध गोली प्रहार: तीनको मृत्यु, प्रहरीले घृणाजन्य अपराधको अनुसन्धान गर्दै
अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सान डिएगोको एक मस्जिदमा अन्धाधुन्ध गोली चलेको छ । उक्त घटनामा तीन जनाको मृत्यु भएको छ । घटनामा संलग्न शंकास्पद दुई किशोर पनि मस्जिद नजिकै गुडिरहेको कारभित्र मृत फेला परेको बिबिसीले खबरमा लेखेको छ । सान डिएगोका प्रहरी प्रमुख स्कट वाह्लका अनुसार यो घटनालाई ‘घृणाजन्य अपराध’ का रूपमा अनुसन्धान अगाडि बढाइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित