अमेरिकाको अस्टिन शहरमा बिना कारण १० ठाउँमा गोली चल्दा शहरबासी त्रसित, ४ जना घाइते, २ जना पक्राउ

यस स्टोरीको अंश: अमेरिकाको अस्टिन शहरमा गोली प्रहारका घटनामा २ पक्राउ, १ फरार
www.enepalese.com · 1 हप्ता अघि

अमेरिकाको अस्टिन शहरमा शनिबार रातिदेखि आइतबारसम्म १० ठाउँमा अन्धाधुन्ध गोली प्रहारका घटना भएका छन्। यसमा ४ जना सर्वसाधारण घाइते भएका छन् भने २ जना संदिग्ध व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। फरार रहेका अर्का अपराधीको खोजी तीव्र पारिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू