एमालेमा कित्ताकाटको अवस्था (भिडियाे रिपाेर्ट)

यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीमाथि मार्गप्रशस्त गर्न दबाब
www.imagekhabar.com · 5 दिन अघि

एमालेभित्र नेतृत्व परिवर्तनको बहस फेरि तीव्र बनेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरण गरेर पार्टी पुनर्गठनको प्रक्रिया अघि बढाउनुपर्ने माग पदाधिकारी तहबाटै बलियो रूपमा उठ्न थालेको छ । बहुमत पदाधिकारीले ओलीलाई यो दबाब दिएपछि उनको पद संकटतर्फ धकेलिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू