क–कसले मागे ओलीको राजीनामा ?
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीको राजीनामा माग, उपाध्यक्षहरू र महासचिव पोखरेलसहितका नेताहरूले नेतृत्व हस्तान्तरणको आग्रह गरे
नेकपा (एमाले) को सचिवालय बैठकमा चारजना उपाध्यक्षले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेपछि चर्काचर्की भएको छ । उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्तले पार्टीको पुनर्गठन गर्नुपर्ने भन्दै ओलीलाई मार्गप्रशस्त गर्न माग गरेका हुन् । ओलीले भने राजीनामा नदिने अडान लिएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›