कजारिया रमेश टायल्सद्वारा मिस नेपालसँग ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक
▸ यस स्टोरीको अंश: कजारिया रमेश टायल्सले मिस नेपालसँग 'डाइन विथ द डिभाज' अभियान सार्वजनिक गर्यो
‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजक कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो विशेष उपभोक्ता अभियान ’डाइन विथ द डिभाज – एन इभिनिङ विथ मिस नेपाल’ आधिकारिक रूपमा सार्वजनिक गरेको छ । यस अभियानले मिस नेपाल अडिसन आयोजना हुने प्रमुख सहरका जोडीहरूलाई वर्तमान मिस नेपाल डिभाहरूसँग विशेष डिनरको अविस्मरणीय अनुभव बटुल्ने अनुपम अवसर प्रदान गर्ने कम्पनीको भनाइ छ । यस अभियानमा सहभागी हुन ग्राहकले अभियान अवधिभर एकै पटकको खरिदमा न्यूनतम १,००० वर्ग फिट कजारिया टायल्स खरिद गर्नुपर्नेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित