चार दशकदेखि शिक्षामा अग्रणी लिटिल एन्जल्स स्कूल
▸ यस स्टोरीको अंश: एनआईसी एशिया बैंकद्वारा धनुषाको विद्यालयलाई शैक्षिक सामग्री सहयोग
स्थापनाकालदेखि नै शतप्रतिशत नतिजा निकाल्दै आएको लिटिल एन्जल्स स्कूल (एलए) पछिल्लो २२ वर्षदेखि देशका उत्कृष्ट १० शिक्षण संस्थामध्ये लगातार स्थान सुरक्षित गरिरहेको छ । चार दशकभन्दा बढी समयदेखि नेपाली शिक्षाक्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको एलएले हरित वातावरण, प्रविधिसम्पन्न कक्षाकोठा र इलेक्ट्रिक गाडीको प्रयोगमार्फत आफूलाई वातावरणमैत्री शिक्षण संस्थाको रूपमा स्थापित गरेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित