‘एसइई’मा शत्प्रतिशत नतिजा ल्याउने काठमाडौंका चार विद्यालय

यस स्टोरीको अंश: काठमाडौंका चार सामुदायिक विद्यालयले एसईई २०८२ मा शतप्रतिशत नतिजा हासिल गरे
www.dcnepal.com · 1 हप्ता अघि

काठमाडौं महानगरपालिकाभित्रका चार सामुदायिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा शतप्रतिशत विद्यार्थी ‘ग्रेडेड’ गराउन सफल भएका छन्। केन्द्रीय बहिरा माध्यमिक विद्यालय नक्सालले २७ वर्षदेखि निरन्तर शतप्रतिशत नतिजा ल्याइरहेको छ। श्रम राष्ट्रिय माध्यमिक विद्यालय, बाल व्यवसायी माध्यमिक विद्यालय र बाल सेवा माध्यमिक विद्यालयले पनि उत्कृष्ट नतिजा हासिल गरेका छन्।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू