सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?
नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला १ हजार ८०० रुपैयाँले बढेको हो। यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित