सुनको मूल्य तोलामा २ हजार ८ सयले घट्यो, कतिमा हुँदैछ कारोबार?
नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आज सुन प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँ कायम भएको छ। आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›