भारतमा रोचक भर्चुअल युद्ध– कक्रोज जनता पार्टीलाई ओगी जनता पार्टीको चुनौती

यस स्टोरीको अंश: भारतमा 'कक्रोच जनता पार्टी' इन्स्टाग्राममा भाजपाभन्दा लोकप्रिय, एक्स अकाउन्ट प्रतिबन्धित
www.dainiknepal.com · 3 दिन अघि

भारतमा सामाजिक सञ्जालमा अनलाइन व्यंग्य अभियान चलाइरहेको कक्रोज जनता पार्टी (सीजेपी)लाई चुनौती दिन ओगी जनता पार्टी (ओजेपी) गठन भएको छ । स्थापनाको छोटो समयमै सामाजिक सञ्जालमा सीजेपी र ओजेपीबीचको भर्चुअल राजनीतिक युद्ध निकै रोचक भएको छ । ओजेपीले सीजेपीको अभियान र राजनीतिक सम्बद्धतामाथि प्रश्न उठाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू