एउटा टिप्पणीले जन्माएको ‘कक्रोच जनता पार्टी’, ७२ घण्टामा बने ७० हजार सदस्य
▸ यस स्टोरीको अंश: भारतीय प्रधानन्यायाधीशको टिप्पणीपछि ‘कक्रोच जनता पार्टी’ भाइरल, लाखौं सदस्य जोडिए
भारतमा 'ककरोच जनता पार्टी' (सीजेपी) नामक एक अनौठो राजनीतिक पार्टी सामाजिक सञ्जालमा चर्चामा छ । सुरुमा मजाकका रूपमा सुरु भएको यो अभियान छोटो समयमै इन्टरनेटमा ठूलो ट्रेन्ड बनेको छ । बेरोजगार जनतालाई ककरोचसँग दाँजेर सर्वोच्च अदालतका एक न्यायाधीशले गरेको टिप्पणीपछि यो अभियान सुरु भएको हो । आम आदमी पार्टीका पूर्व कार्यकर्ता अभिजीत दिपकेले व्यंग्यात्मक शैलीमा सुरु गरेको यो पार्टीले तीन दिनमै ७० हजारभन्दा बढी सदस्य बनाएको दाबी गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित