३० देशका राजदूत तथा नियोग उपप्रमुखले गरे प्रधानमन्त्रीसँग सामूहिक शिष्टाचार भेटवार्ता
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहले ईयू आबद्ध देशका राजदूतहरूसँग नेपालको प्राथमिकता र द्विपक्षीय सम्बन्धबारे छलफल गरे
३० देशका राजदूत तथा नियोग उपप्रमुखले प्रधानमन्त्री बालेन्द्र शाहसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सामूहिक शिष्टाचार भेटवार्ता गरेका छन् । भेटवार्तामा भारतको नयाँदिल्लीमा दूतावास रहेका युरोपियन युनियन (ईयू) सदस्य राष्ट्रका २२ जना र काठमाडौंमा रहेका विभिन्न आठ गरी कुल ३० देशका राजदूत तथा उपनियोग प्रमुख सहभागी थिए । भेटवार्तामा प्रधानमन्त्रीले वर्तमान सरकारका प्राथमिकताका बारेमा जानकारी गराएका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित