रानीसैनमा सीमा विवाद होइन, जडिबुटी तस्करीको चलखेल : एमाले नेता रोकाया
▸ यस स्टोरीको अंश: बुद्ध दर्शन सहकारीले ३४ बचतकर्ताको रकम फिर्ता गर्यो, ५ लाखसम्मको १ महिनाभित्र फिर्ता गर्ने योजना
बाजुरा र हुम्लाबीच सीमा विवाद भएको भन्दै बाहिर आएका चर्चाको वास्तविकता जडिबुटी तस्करीसँग जोडिएको बताइएको छ । नेकपा (एमाले) का केन्द्रीय सदस्य नरेश रोकायाले बाजुराको रानीसैन क्षेत्रमा देखिएको विवाद सीमा सम्बन्धी नभई त्यहाँ हुने अवैध जडिबुटी तस्करी नियन्त्रण गर्ने प्रयासविरुद्धको गतिविधि भएको बताएका छन् । प्रहरी प्रशासनले अवैध जडिबुटी संकलन तथा तस्करी नियन्त्रणमा सक्रियता बढाएपछि तस्कर समूहले स्थानीयलाई उचालेर सिमा विवादका नाममा विरोध गराउने काम गर्दै आएका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित