अध्यक्ष मल्लको प्रतिक्रिया : तस्कर रोक्न प्रहरी चौकी माग्ने म नै तस्कर हुने हो भने भन्नु केही छैन
▸ यस स्टोरीको अंश: सुकुम्वासी बस्ती हटाउने कार्यमा राज्य क्रूर र अमानवीय देखियो: महामन्त्री पौडेल
बाजुरा र हुम्लाको सीमावर्ती क्षेत्र लाम्पाटा, च्याचउर र रानीसैनको विवाद नयाँ मोडमा पुगेको छ । हुम्लाको खार्पुनाथ गाउँपालिकाका केही स्थानीयले हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्लविरुद्ध तस्करीसम्बन्धी उजुरी दर्ता गरेपछि अध्यक्ष मल्लले आरोपको कडा प्रतिवाद गरेका छन् । एक अन्तरवार्तामा बोल्दै अध्यक्ष मल्लले आफूले सीमावर्ती क्षेत्रमा हुने अवैध जडीबुटी निकासी, वन्यजन्तु सिकार तथा तस्करी नियन्त्रणका लागि प्रहरी चौकी स्थापना गर्न पहल गरेको दाबी गर्दै त्यसैका कारण आफूविरुद्ध आरोप लगाइएको बताएका छन् ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›