राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा एकपछि अर्को कीर्तिमान

यस स्टोरीको अंश: राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा एकपछि अर्को कीर्तिमान
rajdhanidaily.com · 1 दिन अघि

सप्तरी सदरमुकाम राजविराजमा जारी राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा एकपछि अर्को कीर्तिमान बन्दै गएको छ। हिरामोती थारु, रामकुमार यादव, सन्तोषी यादव, कमला श्रेष्ठ, पुजा कुमाल र सरस्वती गुरुङले विभिन्न तौल समूहमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्। भारोत्तोलन संघ सप्तरीको आयोजनामा संचालित प्रतियोगितामा तीन विभागिय टोली र ७ वटै प्रदेशका खेलाडीहरु सहभागी छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू