राष्ट्रिय टेबुल टेनिस प्रतियोगिता १४ जेठदेखि

यस स्टोरीको अंश: ४२औँ राष्ट्रिय टेबलटेनिस प्रतियोगिता जेठ १४ देखि लैनचौरमा हुने
newspolar.com · 1 हप्ता अघि

अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा ४२औं राष्ट्रिय टेबलटेनिस प्रतियोगिता जेठ १४ गतेदेखि हुने भएको छ । प्रतियोगितामा सिनियर, जुनियर र क्याडेटमा गरी ११ स्पर्धामा खेल हुने आयोजक संघका अध्यक्ष वृजेन्द्रबहादुर हमालले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय टोली (नेपाल प्रहरी÷नेपाल आर्मी÷एपीएफ) गरी १० टिमको सहभागिता रहने छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू