रूखले च्यापेर दुई जनाको मृत्यु

यस स्टोरीको अंश: रोल्पाको थवाङमा हावाहुरीले ढालेको रूखले च्याप्दा दुई महिलाको मृत्यु
www.dcnepal.com · 2 दिन अघि

रोल्पाको थवाङमा हावाहुरीले ढालेको रूखले च्यापेर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा थवाङ गाउँपालिका–२ हेलोवाङकी ६० वर्षीया रुजु झाँक्री र ५० वर्षीया मनबुजी झाँक्री रहेका छन्। बिरामी भेटेर घर फर्किने क्रममा रूख ढलेपछि उनीहरू च्यापिएका थिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू